स्याङजा, असार २४ । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको स्याङजा-पोखरा सडकखण्डको पुतलीबजारमा ठूलो पहिरो जादा सडक अवरुद्ध भएको छ । राजमार्ग खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रहरी