६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा एमालेका सुवेदी पुनः निर्वाचित

स्याङ्जा । फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्‍याम सुवेदी पुनः निर्वाचित हुनु भएको छ । अन्तिम मत परिणाम अनुसार सुवेदीले १३२ को मतान्तरले नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गर्नुभएको हो