स्याङ्जा । वालिङ नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवाको बच्चा भेटिएको छ । स्थानीयवासीले मरेको चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी
स्याङ्जा । स्याङ्जामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको पुतलीबजार नगरपालिका ट्राफिक चोकस्थित बसपार्कमा चेकजाँच गर्ने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्कीको पोखरा
स्याङ्जा । आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल
स्याङ्जा, फागुन ८ । वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु हुनुभएका प्रेम भण्डारीको परिवारलाई स्याङ्जा सहयोग समाज युएई र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सहयोग रकम हस्तान्तरण गरेको छ
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा २२ हजार बाख्राका लागि निःशुल्क पिपिआर विरुद्वको खोप लगाइने भएको छ । नगरपालिकाका ११ वटै वडामा सुरु भएको अभियान फागुन २२ गतेसम्म सञ्चालन हुने गल्याङ
विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्कका इन्जिनियर हेमन्तकुमार शाहले जानकारी दिनुभयो ।
विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण नभएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले पुल निर्माणको सन्दर्भमा चासो र सक्रियता देखाउनुभएको हो ।
स्याङ्जा, माघ २१ । स्याङ्जा अर्जुन चौपारी गाउँपालिका–१ गहतेबाट करिब ७ किलो ५ सय ग्राम अवैध गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २३
सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।
स्याङ्जा, माघ ११ । स्याङ्जाको चापाकोट नगरपालिका ७ पिपलछापस्थित २७ महिनाकी बालिका मारेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय बासुदेव ढकाल रहेको