२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गणतन्त्र दिवसमा अध्यक्ष गैरेद्धारा स्वास्थ्य सामाग्री वितरण

स्याङ्जा, जेठ १५ । नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरेले गणतन्त्र दिवसको अवसरमा कोरोना अस्पताल र संक्रमितहरुलाई लक्षित गरेर स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । स्याङ्जाको गल्याङ, चापाकोट, कालीगण्डकी, वालिङ

स्याङ्जामा जेठ २५ सम्म निषेधाज्ञा थप

स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या ८४ पुगिसकेको छ । जिल्लाभर १ हजार ८ सय ६० संक्रमित रहेका छन् ।

स्याङ्जामा कोरोनाबाट एकैदिन ६ जनाको मृत्यु

स्याङ्जा, जेठ १० । स्याङ्जामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वालिङ नगरपालिकाका दुई जना, पुतलीबजार, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक/एक जना

स्याङ्जामा कोरोनाबाट थप ४ जनाको मृत्यु

स्याङ्जा, जेठ ९ । स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणबाट भीरकोट र पुतलीबजार नगरपालिकाका एक/एक र गल्याङ नगरपालिकाका दुई जनाको

स्याङ्जामा थप ४ जना संक्रमितको मृत्यु

स्याङ्जा, जेठ ६ । स्याङ्जामा पछिल्लो थप २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट जिल्लाको गल्याङ नगरपालिका, चापकोट नगरपालिका र पुतलीबजार नगरपालिकाका एकरएक जना र कालीगण्डकी

स्याङ्जामा थप ६ कोभिड संक्रमितको निधन

चापाकोट नगरपालिका–५ का ७२ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन हुँदा पुतलीबजार नगरपालिका–१ का ९२ वर्षीय वृद्धको जिल्ला अस्पताल स्याङ्जामा निधन भएको हो ।

स्याङ्जामा थप ६ जना संक्रमितको मृत्यु

स्याङ्जा, जेठ ५ । स्याङ्जाका पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको उपचारको क्रममा र होमआइसोलेनमा निधन भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका तीन, चापाकोट,

मन्त्री अर्यालको पहलमा स्याङ्जा पुग्यो स्वास्थ्य सामग्री

स्याङ्जा, जेठ ४ । पशुपंक्षि तथा कृषि विकास मन्त्री पद्मा कुमारी अर्यालको पहलमा गृह जिल्ला स्याङ्जाको लागि अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै

स्याङ्जामा अक्सिजन पलान्ट निर्माण हुने

सागर न्यौपाने स्याङ्जा । स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टकाे संक्रमण बढ्दै जादा अक्सिजनको अभावमा देशै भर धेरै बिरामीले ज्यान गुमाउन

स्याङ्जामा थप ५ जना कोरोना संक्रमितको मृत्यु

स्याङ्जा, जेठ ३ । स्याङ्जामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ, भीरकोट र गल्याङ नगरपालिकाका एकरएक जना र पुतलीबजार नगरपालिका दुईको कोरोना