स्याङ्जा । स्याङ्जामा कोरोना भाइरस (कोभिड १९) तिव्र रुपमा फैलिए संगै स्याङ्जाका ११ वटै पालिकाले अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । स्याङ्जाका ५ नगरपालिका गल्याङ नगरपालिका, वालिङ नगरपालिका ,पुतलीबजार नगरपालिका
स्याङ्जा, जेठ २ । स्याङ्जाका सबै पालिकामा आइसोलेसन सेन्टर निर्माण गरिएको छ । स्याङ्जाका ५ नगरपालिका र ६ गाउँपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।
स्याङ्जा । देशभर अक्सिजन अभाव भईरहदा स्याङ्जामा अक्सिजन अभाव हुन नदिन अटो ईन्जिनियरिङ एसोसिएसन स्याङ्जाले अभियान थालेको छ । अभियान अन्तर्गत जिल्लाका विभिन्न अस्पतालहरुमा अक्सिजनका सिलिन्डर वितरण गरिएको छ ।
स्याङ्जा, बैशाख ३१ । स्याङ्जाका एकैदिन ६ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट गल्याङ नगरपालिका र पुतलीबजा नगरपालिकाका दुई/दुई जना, वालिङ नगरपालिकाका
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय भएको छ । बैशाख २१ गतदेखि जारी भएको निषेधाज्ञालाई समय थप गरि जेठ १५ सम्म थप गरिएको जिल्ला
स्याङ्जा, बैशाख २९ । स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि कोरोनाबाट मृत्यु हुने संख्या १८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले १३ जना पुरुष र ५ जना महिलाको
गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८ बजे मुत्यु भएको छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जा, बैशाख २२ । स्याङ्जा जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा चार वटा भेन्टिलेटर स्टोरमा थन्क्याइएको छ । दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट
स्याङ्जा । स्याङ्जा कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा मंगलबार बिहान देखि निषेधाज्ञा लगाईएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज
औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जाने बाहेक अन्य कामका लागि हिँडडुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।