वालिङ । शनिबार आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको
गण्डकी, असोज २४ । गण्डकी प्रदेशमा शनिबार ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भइ हाल बुटवल बस्ने गण्डकी
वालिङ, असोज १५ । गाई काटेर खाने तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–९ जौबारीमा गत आइतबार राति १० बजे गाई काटेर मासु भाग लगाएको भन्ने
स्याङ्जा, असोज १३ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा खेर जाने कागजको सदुपयोग गर्दै महिलाहरुले राम्रो आम्दानी गर्न थालेका छन् । नगरपालिकाको वडा नम्बर-३ मा क्वालिटी प्याकेजिङ प्रालि नामको कम्पनी स्थापना गरेर
स्याङ्जा, असोज १३ । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । वालिङ नगरपालिका–११, पेखुस्थित पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्नेक्रममा माथिबाट खसेको माटोकोे
स्याङ्जा, असोज १२ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गाँजासहित २ जना पक्राउ परेका छन् । अर्जुन चौपारी गाउँपालिका–३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम गाँजा सहित २ जनालाई
वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो
स्याङ्जा । वालिङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको हो ।
स्याङ्जा । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको
स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा