स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयका १६ जना प्रहरी कर्मचारी र अन्य
स्याङ्जा, साउन १३ । स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिका क्षेत्र १० दिनका लागि सिल गरिएको छ । प्रहरी प्रमुख सहित २१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम पुतलीबजार नगरपालिका सिल
स्याङ्जा । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका स्याङ्जाका एक युवाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ का रोशन
स्याङ्जा, साउन १० । स्याङ्जामा विद्यार्थीलाई निःशुल्क एभोकाडोका बिरुवा वितरण गरिएको छ । आँधीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका १८ ओटा विद्यालयका दुई हजार विद्यार्थीलाई निःशुल्क बिरुवा वितरण गरेको हो ।
स्याङ्जा, साउन १० । नदी-नाला उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था हुँदा–हुँदै स्याङ्जाको गल्याङ नगरपालिकाले वर्षादको समयमा नदी उत्खनन् गरेको छ । असार, साउन र भदौ तीन महिना नदी उत्खनन् गर्न
स्याङ्जा, साउन ८ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत् तीनजना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी कार्यालय स्याङ्जा ‘सिल’ गरिएको छ । कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले सर्वसाधारण तथा
स्याङ्जा । स्याङ्जामा पहिरोले पुरीएर एक महिलाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका–१० सिमलसौँरामा पहिरोले घर भत्किँदा माया सारुको मृत्यु भएको हो । राती सुतेको अवस्थामा एक्कासी पहिरो आएकाले भाग्न
स्याङ्जा । खेतमा कुलो खन्न गएका स्याङ्जा कालीगण्डकी गाउँपालिकाका ६ जना मध्ये ४ जना बेपत्ता भएका छन् । माथिबाट पहिरो खसेपछि उनीहरुलाई पहिरोले बगाएको आशंका गरीएको छ । २ जनाको
स्याङ्जा, असार २९ । अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न भागमा गएको पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ । पहिरोले १२ घण्टा अवरुद्ध बनेको स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्डको सिद्धार्थ राजमार्ग अहिले खुलेको
स्याङ्जा, असार २० । आफ्नै साथीको हत्याको आरोप लागेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल चलान गरेको छ । गल्याङ नगरपालिका–४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेयको हत्याको आरोप लागेको