६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्याफ्रु-रसुवागढी सडकखण्डको तातोपानी डाँडामा पहिरो, सडक अवरुद्ध

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । स्याफ्रु–रसुवागढी सडकखण्डको तातोपानी डाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।