२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


तलेजु भवानीमा ४९ वर्षको ‘अश्व’, स्याहारका लागि राखिएको जग्गा पनि बेचियाे

नेपाल प्राचिन कालदेखि तन्त्र साधनाको केन्द्र रहँदै आएको छ । तलेजु भवानीको प्रवेशसँगै मल्लकालमा तलेजुलाई इष्टदेवीको रूपमा पुजिन थालियो । मल्लकालमा विभिन्न राज्यमा तलेजु भवानीको भव्य मन्दिर पनि बनाइयो ।

सेनाकाे क्याभलरीमा २ सय १६ घोडा, एउटा घोडाको लागि एकजना सैनिक परिचालन

सरकारले पालेका अधिकांश यी घोडा विदेशबाट उपहार प्राप्त हुन् । यिनीहरूका आ–आफ्नै विशेषता छन् । अचम्म त के छ भने एउटा घोडाको स्याहारमा एउटै व्यक्ति खटिएका हुन्छन् ।