काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले संघीय अर्थमन्त्री डा.प्रकाशशरण महतलाई प्रदेश सरकारलाई स्रोत परिचालनमा विशेष अधिकार दिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । मंगलवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा आएको टोलीले अर्थमन्त्री
बनियानी । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मंसिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी
बिआर ५ यू ५१६५ नम्बरको मोटरसाइकलमा सवार आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रामपुरखापबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा रकम फेला परेको हो । उनदे उक्त रकमको स्रोत देखाउन
जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी रुपन्देही, पाल्पा, कपिलवस्तु लगायतका अन्य शहरहरूमा निर्यात हुने गरेको छ ।
प्राकृतिक र प्राचीन सम्पदाको विनाश हुने गरी भइरहेको विकासले तानसेन नगरले आफ्नो मौलिकतासँगै पहिचानसमेत गुमाउँदै गएको नगरपालिकाका सूचना अधिकारी दुर्गा थापा बताउनुहुन्छ ।
आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि पौडेलले बताउनुभयो । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।