२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


गृहमन्त्री खाँणद्वारा प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधनमा कमी हुन नदिने प्रतिवद्धता

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीलाई आवश्यक पर्ने स्रोतसाधनमा कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल प्रहरीले गरेको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा गृहमन्त्री खाँडले स्रोत साधनको कमी