२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


स्लेट र जडिबुटीको खानी रुम गाउँ, व्यवस्थित नहुँदा राेजगारी र आम्दानीबाट बञ्चित स्थानीय

‘यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ, प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान

म्याग्दीका गाउँमा विदेशमा भन्दा स्तरीय स्लेट !

म्याग्दी । घर छाउने ढुङ्गा र स्लेटको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको छ । गाउँको भिरालो पाखोमा आयातितभन्दा स्तरीय स्लेट ढुङ्गा खानी रहे