काठमाडौं, जेठ ३० । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत कोरोनाविरुद्ध लड्नका लागि नेपाललाई मेडिकल उपकरण तथा साम्रगीहरु प्राप्त भएको छ । स्लोभेनिया, अष्ट्रिया र माल्टाले पठाएको साम्रगीहरु संयन्त्रमार्फत आइतबार नेपाल