उहाँले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका
बलियो विरासत र सशक्त संगठनविना चुनाव जितिन्न भन्ने मनोविज्ञान तोड्दै गत स्थानीय तह निर्वाचनमा राजधानीसहित देशका मुख्य शहरमा नै स्वतन्त्र उम्मेदवार जनप्रतिनिधि बनेपछि स्वतन्त्र उम्मेद्वारीप्रति आकर्षण बढेको हो ।
नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमको सम्बोधनमा राणाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताउनुभयो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र
जति धेरै राजनीतिक दल हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने उहाँको भनाइ छ । देश बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिको निर्माण गर्नुपर्ने महासचिव
डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार छोइदेल गुरुङ निर्वाचित भएका छन् । गुरुङ ५३५ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका
उहाँले ७ हजार ८१६ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन् ।
दलित समुदायले उक्त वडामा एकतासहित स्वतन्त्र उम्मेदवारका रूपमा कामीलाई अघि सारेका थिए । धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।
वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट हुनुहुन्थ्यो । तर, उहाँले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।
९४ मत भने बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना अझै पनि जारी छ । स्वतन्त्र उम्मेदवारको अग्रता बनाएकाले यहाँको चुनावी प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।