१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पाँच महिनामा ३१ वटा प्रेस स्वतन्त्रताका घटना, पाँच घटनामा पत्रकार गिरफ्तार

प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख हेर्दा सबैभन्दा बढी बाग्मती प्रदेशमा १७ वटा घटना भएको छ । प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा २÷२ वटा घटना रहेको छ

जब मातृकाप्रसाद कोईरालाले न्यूयोर्क टाइम्सलाई पत्र लेख्दै भने–आधुनिक राज्यका रुपमा नेपालको स्थापना अमेरिकी स्वतन्त्रताभन्दा नौ बर्षअघि भएको हो

सन्तोष खडेरी । आज ०४ जुलाई अमेरिकी स्वतन्त्रता दिवस । सबै अमेरिकीलाई ०४ जुलाई स्वतन्त्रता दिवसको शुभकामना । अमेरिकी स्वतन्त्रता आन्दोलनको प्रभाव अमेरिकी र अमेरिकाका लागि मात्र नभई आजको दुनियाँका

नरोत्तम वैद्यले गल्ती स्वीकार गर्दै माफी मागे, रेकर्डबाट पनि हटाइयो

‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रतालाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’

क्रान्तिकारी हुलिया

आज उ रातै छेसिउँदोमा सिन्दुरगलामा पोतेनिधारमा टीकाओठमा रातो भद्दा लिपिष्टिकघाँटीमा छड्के तिलहरीरातै बनारसी साडीर अत्तरको बासनाले सारालाई आफूतिर तान्नेउसको मादकता ।हो म आज उनलाई एकटक हेरिरहेको छुर त्यो विगतमा पुगेको

बेइमानी बाचा, बिचौलिया बने साझा, अकूत सम्पत्तिमा डढेको आस्था र जनतामा मरेको आशा

राजन कुईंकेल । धेरै अगाडीदेखिको कहानी लेख्न मन छैन र लेखेर अर्थ पनि छैन । किशोरवयमै नागरिक अधिकार र स्वतन्त्रताका लागि संलग्न भएको नाताले आफू संलग्न रहेको कालखण्डमै अग्रज, आफू

पाकिस्तानले आज ७४ औं स्वतन्त्रता दिवस मनायो

काठमाडौं । पाकिस्तानले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज आफ्नो परिसरमा झन्डात्तोलन गर्दै मनाएको हो । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत

हङकङले पाउँदै आएको विशिष्ट अधिकार अमेरिकाद्वारा अन्त्य, ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, असार ३१ । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा