२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


विकट पहाड छिचोलेर नेपाली सेनाले बाटो बनायो, अब विदेशी भूमिमा हिड्नु नपर्ने

दार्चुला । दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड-छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि