१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोजगार गुमाएर स्वदेश फर्किएकाहरुको तथ्यांक सरकारले संकलन गर्नै सकेन

काठमाडौं । सरकारले कोरोना महामारी सुरु भएपछि स्वदेश फर्किएकाहरुको तथ्यांक अझै संकलन गर्न सकेको छैन । महामारीका कारण बेरोजगार भएकाहरुलाई स्वदेशमै रोजगारी दिने घोषणा गरेको सरकारले अझै पनि उनीहरूको यकिन