६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


घाँटी निमोठेर नवजात शिशुको हत्या गर्ने स्वयंसेविका कारागार चलान

बैतडी, भदौ ३१ । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा स्वयंसेविकालाई कारागार चलान गरेको छ । अबैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा डिलाशैनी गाउँपालिका