काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा तिर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् । शनिबार दिउँसो स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३