प्रदीप पौडेल (इमेज) पोखरा, भदौ २ । पोखरामा कोरोनाभाइरसका कारण थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना पोखरा महानगरपालिका-१६ का र एकजना तनहुँको व्यास नगरपालिकाका बासिन्दा हुन् ।
वाग्मती, भदौ १ । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना संक्रमित हुनुभएको छ । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि संकलन गरिएकोे उहाँको स्वाब परीक्षणको सोमबारको ‘रिपोर्ट पोजिटिभ’ देखिएको उहाँको
तनहुँ, साउन ३१ । तनहुँमा स्थानीयस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छ
बैतडी । बैतडीमा डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएको छैन् । भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट अझै नआएको हो । करीब
डडेल्धुरा, साउन २३ । डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणमुक्त भएको छ । अमरगढी नगरपालिकाले हाल अमरगढी नगरपालिकामा कोरोना संक्रमित नभएको जनाएको छ । अमरगढी नगरपालिकामा भारतलगायतका बाहिरी मुलुकबाट आएका एक
विराटनगर, साउन २१ । मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका पुरुष छन् । रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल नपुर्याउँदै बुधबार
बिराज रोस्यारा (इमेज) कैलाली, साउन २० । कैलालीमा स्वास्थ्यकर्मीसहित ‘क्वारेन्टिन’का चौकीदार र भान्छेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कैलारी गाउँपालिकास्थित क्वारेन्टिनमा कार्यरत् एकजना स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छेलाई संक्रमण
पर्सा, साउन १७ । पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका, नगावाकी ५० वर्षीया महिला छन् । उनको उपचारको क्रममा नारायणी बयोधा अस्पतालमा शुक्रबार
जनकपुरधाम, साउन १६ । न्यायाधीशमै कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश नम्बर–२ जनकपुरधामस्थित उच्च अदालत र धनुषा जिल्ला अदालतको सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द गरिएको छ । उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई
विराटनगर, साउन १५ । विराटनगरको कोसी अस्पताल कार्यरत् चिकित्सक र नर्सहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत् एक चिकित्सक र एक पारामेडिकल