३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


मधेश प्रदेशका स्वास्थ्यकर्मीहरु आन्दोलनमा

काठमाडौं । मधेश प्रदेशका एक हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् ।