एजेन्सी । भारतमा कोरोना महामारी नियन्त्रणका लागि सेनाका अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई करारमा भर्ना गर्ने निर्णय गरिएको छ । महामारीकाबीच स्वास्थ्य प्रणाली मजबुत बनाउनका लागि भन्दै ४ सय पूर्व सैन्य स्वास्थ्यकर्मीलाई
काठमाडौं । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सहित ८६ जना संक्रमित भएका छन् । कोरोनाको दोस्रो लहरसँगै चितवन जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी
प्रज्ञा तिमल्सिना काठमाडौं, बैशाख २२ । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिदै गर्दा उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव देखिएकोे छ । देशभर ६ हजार चिकित्सक र १० हजार नर्स
डडेल्धुरा, बैशाख २२ । डडेल्धुरा अस्पतालमा जनशक्तिको अभावमा कोरोना संक्रमितको उपचारमा थप समस्या भएको छ । जिल्लामा कोरोनाका विरामीको संख्यामा बढेसँगै अस्पतालका जनशक्तिमध्ये कोही संक्रमित भएका छन् । यसले उपचारमा
स्वास्थ्यकर्मीहरूले आफूले गरेका प्रतिबद्धता कार्यान्वय गर्न सरकारसँग आग्रह गरेका छन् । तर, गफमै व्यस्त सरकारले स्वास्थ्यकर्मीको गुनासो कानमा तेल हालेर बसेको छ ।
अस्पतालका स्वास्थ्यकर्मी संगम कक्षपतिले स्वास्थ्य सावधानीसहित घरमै बसेर कोरोना संक्रमणबाट बचिने भन्दै निषेधाज्ञाको पालना गर्न अनुरोध गर्नुभयो ।
सोमबार देशवासीको नामा सम्बोधन गर्दै ओलीले एक वर्षे करारमा स्वास्थ्यकर्मी भर्ना गर्न निर्देशन दिँदै उपचारमा संलग्न तथा शव व्यवस्थापन र सफाइ कर्मचारीहरूलाई खाइपाई आएको सुविधाको ५० प्रतिशत थप गर्ने पनि
जिल्लाभर १ हजार २ सय ६६ सक्रिय संक्रमित छन् । अस्पतालमा भर्ना भएका बाहेक केहीलाई राँझा विमानस्थल नजिकैको ह्वाइट हाउस आइसोलेसन सेन्टरमा राखिएको छ भने केही होम आइसोलेसनमा छन् ।
२०७२ सालको भूकम्पपछि स्वयंसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सक्रियतामा स्थापना भएको एक–एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो ।
काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानअन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ । गत हप्ताबाट सुरु भएको यो अभियानमा सञ्चारकर्मी, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा