काठमाडौं । मासुका विभिन्न परिकारको स्वादमा रमाउँदै आफन्त र साथीभाई माझ दशैं मनाउँदै हुनुहुन्छ भने खानपानमा तपाईले पक्कै ध्यान दिनुपर्छ । मासुलाई सन्तुलित भोजनमा संलग्न गराएर फाइदा त लिन सकिन्छ