काठमाडौं । पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँको दुवै मिर्गाैलामा समस्या भएको हाे। अहिले छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएकाे पारिवारिक स्रोतले जनाएको छ । ७३
पाँचथर । फोहोर व्यवस्थापन हुन नसक्दा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४ थाक्लेबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । फोहोरलाई एकत्रित नगरी थुपारिँदा वातावरण दुर्गन्धित भएको भन्दै व्यवस्थापनको लागि स्थानीयबासीले माग