२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एचएमपीभी साधारण रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा देखिएको मानव मेटाप्न्यूमो भाइरस (एचएमपीभी) साधारण भाइरस भएको प्रष्ट पारेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रामक

स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था छ : सचिव पोखरेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको दरबन्दी थप गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा

आगामी आर्थिक वर्षमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम ल्याउने सरकारको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरूरी रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले अनुसन्धान

आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज बिहबिार पनि खुवाइँदै छ । बुधबार र बिहीबार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । बुधबार भिटामिन ‘ए’

अब मास्क अनिवार्य लगाउनु पर्ने

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा

अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीसआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण

अझै १ करोड भन्दा बढी व्यक्ति खोप लगाउन बाँकी

काठमाडौं । सरकारले चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने दाबी गरे पनि अझै १ करोड ९ लाख ९१ हजार ५ सय ५० व्यक्ति खोपको दायरमा आएका छैनन् ।

अनुमतिबिना सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति बिना सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कानून बमोजिम कारवाही गर्ने जनाएको छ । मन्त्रालयले आइतबार सूचना निकाली इजाजत नलिई सञ्चालित निजी, गैरसरकारी, सहकारी तथा

रोग प्रतिरोधात्मक क्षमता कम र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने

काठमाडौं, पुष १९ । सरकारले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या

अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिम