२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाको संक्रमण पहिचानका लागि एन्टिजिन परीक्षण शुरु

काठमाडौं, मंसिर १७ । सरकारले कोरोना (कोभिड१९) संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड

नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६३३ सक्रिय संक्रमित

काठमाडौं, मंसिर १६ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या

थप २९ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, १,४७४ संक्रमित थपिए

काठमाडौं, मंसिर १५ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशभर कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको

नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु, १,३८० संक्रमित थपिए

काठमाडौं, मंसिर १३ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, मंसिर १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगाएत सबै जनशक्तिलाई जोखिम भत्ता उपलब्ध गराउन अपस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी

नेपालमा कोरोनाका कारण कात्तिकमा मात्र झन्डै ५०० जनाको मृत्यु

काठमाडौं, मंसिर १२ । नेपालमा कोरोना संक्रमण देखिएको नौ महिनाको अवधिमा एक हजार ४०० बढी व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ । पछिल्ला केही दिनयता संक्रमितको संख्या कम देखिएता पनि

पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु, १६१४ संक्रमित, १४३७ संक्रमणमुक्त

काठमाडौं, मंसिर ११ । पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६१४ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।

स्थानीय तहमा अस्पताल निर्माणका लागि बजेट विनियोजन

काठमााडौं, मंसिर १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानीय तहमा ५ देखि १५ शैयासम्मको अस्पताल निर्माणका लागि रकम निकास गरिएको जनाएको छ । बुधबार गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता

नेपाललाई कोरोनाविरुद्धको खोप किन्न ४८ अर्ब लाग्ने अनुमान

काठमाडौं, मंसिर ६ । नेपालमा १५ वर्ष उमेरभन्दा माथिका सबै मानिसलाई कोरोनाभाइरसविरूद्धको खोप लगाउन ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ समितिले

थप २२ जना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

काठमाडौं, मंसिर ५ । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु भएको