काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । बुधबार अपिल जारी गर्दै उहाँले डेंगुको पहिचान र उपचारमा कमी हुन नदिन