२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्वास्थ्य बीमाको दायरा अब १० लाख बनाउनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रूपमा बुझिरहेको आरोप लगाउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले स्वास्थ्य बीमा