प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।
काठमाडौं । अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ । ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज
भीडभाडमा कोभिड संक्रमणले जटिलता थप्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन, खोप लगाएका हरेक व्यक्तिमा एन्टिबडी बन्न नसक्ने भएकाले सतर्कता र सजगता अपनाउन आग्रह गर्नुहुन्छ ।
समितिका अनुसार महामारीको प्रभाव न्यून हुँदै गएको र दर्शनार्थी आउने समय सिजनउसमेत सुरु भएकाले मन्दिर खुला गर्न लागिएको हो ।
कोभिड–१९ प्रकोपको अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका २०७७ अनुसार एक सीटमा एक जनामात्र यात्रु राख्नुपर्ने हुन्छ । तर, मापदण्ड पालना भएको छैन । अहिले केही सहज भएकाले सो मापदण्डमा कडाइ
राष्ट्रिय सभा सदस्य पाैडेलले सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ भएको बताउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो ।
एजेन्सी । सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको नयाँ स्वास्थ्य मापदण्डलाई फ्रान्सेली जनताले विरोध गरेका छन् । राष्ट्रपति इम्यानुयल म्याक्राेंनले बार, रेष्टुरेन्टहरू र सिनेमाघरहरूमा प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र वा पीसीआर
सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने अवस्थामा आफूहरूलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने यातायात मजदुरको माग छ ।
राजेश जीसी प्यूठान । कोरोना भाइरसको दोस्रो लहरले मुलुकमा महामारीको रुप लिएको छ । महामारी नियन्त्रणका लागि प्यूठानमा पनि जेठ १५ गतेसम्म निषेधाज्ञा जारी भएको छ । संक्रमणका कारण कतिपय
अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि खटिनुपर्ने क्षेत्र भएकाले महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।