३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


स्वास्थ्य वैज्ञानिकको राष्ट्रिय सम्मेलन आजदेखि सुरु

काठमाडौं । स्वास्थ्य वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु भएको छ । चैत २९ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानलाई जनता माझ लैजाने विषयमा छलफल हुने