१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । समाजप्रतिको उत्तरदायित्व वहन गर्ने उद्देश्यसहित काठमाडौंको नयाँ बानेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीमा बिहान ९ बजेबाट निःशुल्क स्वास्थ्य शिविर शुरु

रामेछापमा स्वास्थ्य शिविर

रामेछाप । केन्द्रीय मानन्धर संघले रामेछापको सुनापति गाउँपालिका– ५ को श्री मानन्धर सेवा समाजसँग समन्वय गरेर एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौंबाट ३ घण्टाको दूरीमा रहेको खनियापानी स्वास्थ्य

रौतहटमा सेनाको स्वास्थ्य शिविर

रौतहट । रौतहटको चन्द्रपुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाली सेनाको वीर दल गण रौतहटले जनहित कार्यका लागि चन्द्रपुर–८ स्थित शिवशक्ती आधारभूत आवासिय विद्यालय मोतिपुरमा सञ्चालन गरेको

म्याग्दीमा स्वास्थ्य शिविर सम्पन्न, महिलामा पाठेघरकाे समस्या बढी

म्याग्दी । म्याग्दीका ६ वटै स्थानीय तहहरुमा महिलाको स्तन तथा पाठेघर सम्बन्धि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सम्पन्न भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समिति र सोही

म्याग्दीको गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय बढी लाभान्वित

म्याग्दी । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जामा बुधबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी सर्वसाधारण लाभान्वित भएका छन् । धवलागिरी गाउँपालिका–१ म पर्ने गुर्जामा दक्षिण कोरीयाको मुगुङग्वाको आर्थिक तथा

अर्घाखाँचीमा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना

अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालिको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सदरमुकाम सन्धिखर्कमा भएको स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकी प्रमुख

छत्रदेव गाउँपालिकामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरबाट गाउँपालिकाका ७ सय ६८ जनाले सेवा लिएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो । बिरामीहरूले

तेह्रथुमका ग्रामीण क्षेत्रका अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

तेह्रथुम । तेह्रथुममा गाउँमा अस्पताल भएपनि विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुको सेवा नहुँदा स्वास्थ्य उपचारका लागि धरान र विराटनगरमा पुग्नु पर्ने बाध्यता छ । गाउँमा अस्पताल र स्वास्थ्य संस्थाहरु भएपनि सुविधा

अर्घाखाँचीमा स्वास्थ्य शिविर सम्पन्न, ११ सय बिरामीले स्वास्थ्य जाँच गराए

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नि:शुल्क औषधिसहितको शिविरबाट करिब ११ सय जना बिरामीले स्वास्थ जाँच गराएकाे नगरपालिकाले जनाएको हाे ।

दुई हजार मजदुरको स्वास्थ्य परीक्षण गराउन चौधरी ग्रामद्वारा स्वास्थ्य शिविर सञ्चालन

उद्योगले आफूहरूको स्वास्थ्य परीक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर शिविर सञ्चालन गरेकोमा मजदुरहरु पनि हर्षित भएका छन् । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण गरिएकोमा महिलाहरू बढी खुसी देखिएका