यस्तै समस्या भारतीय अभिनेत्री भूमि पेडनेकरले पनि भोग्नुपरेको छ । उनले एक टेलिभिजन अन्तर्वार्तामा कोभिडपछि आफ्नो कपाल झर्ने समस्या बढेको बताइन् ।
दुर्गा आचार्य बलेफि गाउँपालिका ६ की गोमा आचार्य बच्चाले मोबाइललाई लत बनाएपछि चिन्तित छिन् । सुरु सुरुमा बच्चा रुँदा मोबाइल देखाएर चुप बनाउने बानी अहिले बच्चाको लत भएको छ ।
डीबी विष्टबझाङ । विद्यार्थी बिरामी पर्न थालेपछि बझाङको साइपाल गाँउपालिका–४ को धुली निन्न माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो, घाँटी सुख्खा हुने जस्ता लक्षण
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भोलि(मंगलबार) अस्पताल भर्ना गरिने भएको छ । पेटमा समस्या देखिएपछि भारत जानुभएका भट्टराईको नयाँ दिल्लीस्थित इन्स्टिच्यूट अफ
काठमाडौं । नेपालमा बुधबार दिउँसोसम्म १ लाख ४५ हजारभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनु्सार १ बुधबार दिउँसो ४ बजेसम्म १ लाख ४५ हजार ८
काठमाडौं । कोभिड–१९ खोप अभियान अन्तर्गत बिहीबार बेलुकीसम्म लगभग २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ हजार ७ सय