२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लाङटाङमा अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री पुर्याइयो

हेलिकप्टर मार्फत लाङटाङ पुगेर माउन्टेन हर्ट नेपालका अध्यक्ष डाक्टर अवन गौतमले उक्त सामाग्री लाङटाङ स्वास्थ्य चौकीलाइ हस्तान्तरण गर्नुभएको हो ।

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कांग्रेस नेता रामहरि खतिवडाले गरे ओखलढुंगामा स्वास्थ्य सामग्री वितरण

ओखलढुंगा,जेठ २१ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले आफ्नो गृहजिल्ला ओखलढुंगामा कोराना महामारीसँग जुध्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । शुक्रबार ओखलढुंगाको सदरमुकाममा सबै स्थानीय तहका प्रतिनिधिहरुलाई

इलामका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु वितरण

इलाम । ‘इलामेलीको पिडामा मल्हम पट्टी अभियान’ले इलामका सबै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत इलामका दश वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री

फ्रान्सले उपलब्ध गराएको स्वास्थ्य सामग्री आइपुग्यो, मन्त्री त्रिपाठीलाई हस्तान्तरण

काठमाडौं, जेठ १९ । फ्रान्स सरकारले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको कोरोना भाइरस रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । सहयोग सामग्रीमा मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन

चीनले दिएको १५ सय अक्सिजन सिलिन्डर रसुवागढीबाट भित्रियो

३ वटा गाडिमा १५ सय थान अक्सिजन सिलिन्डर र एउटा गाडिमा ५ लाख २७ हजार ५ सय थान मास्क गरी ४ वटा चिनियाँ गाडीमा सामाग्री नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय

थाइल्याण्डका राजपरिवारबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । थाइल्यान्डका राजपरिवारबाट नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको छ । राजपरिवारको सहयोगमा स्वास्थ्य सामग्री बोकेको रोयल थाई एयर फोर्सको विशेष विमान हिजो त्रभुवन विमानस्थलमा अवतरण

नेपाली भिक्षुको पहलमा थाइ नरेशबाट स्वास्थ्य सामग्री पठाउँदै

काठमाडौं, जेठ १५ । थाइल्यान्डका राजपरिवारले कोभिड(१९ महामारीको बेला नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। थाइ नरेश महा बजिरालोङकन फ्रा वजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिबाट

थाइल्याण्डले दियो नेपाललाई कोरोनाविरुद्धको सामग्री सहयोग

काठमाडौं, जेठ १४ । थाईल्याण्डले नेपाललाई कोरोना संत्रमणको उपचारमा प्रयोग गर्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । थाई सरकारको सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो

फिनल्याण्डले दियो नेपाललाई कोरोनाविरुद्ध लड्न सहयोग सामग्री

काठमाडौं, जेठ १४ । फिनल्याण्ड सरकारले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । फिनल्याण्डले चार्टड जहाजमा पठाइएका सामानमा ३ ला ५० हजार थान एफएफपीटू मास्क, १ लाख