२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


११ वटा जिल्लाका सिडिओसँग मुख्यमन्त्री गुरुङले भने, ‘अक्सिजन कमी भए यथाशीघ्र खबर गर्नुस्’

मुख्यमन्त्री गुरुङले मास्क लगाउन अनिवार्य गर्न, जागरण फैलाउन, एम्बुलेन्स रेगुलेटमा निगरानी राख्न, स्वास्थ्य मापदण्ड अपनाइ विकास र निर्माणलाई निरन्तरता दिन, एकद्वार प्रणालीबाट खाना खुवाउन निर्देशन पनि दिनुभएको छ ।

स्पेनबाट चार्टर्ड जहाजमा आयो अत्यावश्यकीय स्वास्थ्य सामग्री

काठमाडौं, जेठ ६ । कोरोना महामारीविरुद्ध प्रयोग हुने अत्यावश्यकीय स्वास्थ्य सामग्री लिएर युरोपेली मुलुक स्पेनबाट आएको चार्टड विमान काठमाडौं उत्रिएको छ । कोरोना महामारीमा उपचार तथा रोकथामका लागि स्पेन सरकारले

डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भइसक्यो’

उहाँले भन्नुभयो, ‘५ सय बेडको अस्पताल छ रे तर हामीले चलाउन सकेका छैनौ । किन चलाउन सकिरहेका छैनौ ? एक वर्ष भयो किन चलाउन सकिरहेका छैनौं ? कसैले उत्तर दिन

स्वास्थ्य सामग्री खरिद गर्न १४ अर्ब रुपैयाँ माग

सचिव अर्यालले अर्थमन्त्रालयसँग मंगलबार भएको छलफलमा रकम निकासा दिने विषयमा अर्थमन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

खोप खरिदमा अनियमितता नभएको मन्त्री त्रिपाठीको दावी, नेताहरूलाई बुझेर बोल्न आग्रह

खोप खरिद गर्न विभिन्न देशहरूसँग छलफल गरिरहेको बताउँदै मन्त्री त्रिपाठीले कोभ्याक्सले भारतको सिरम इन्स्टिच्यूटसँग नै खोप खरिद गर्न खोजेकोले त्यसबाट खाउने खोपमा समेत केही ठिलाई भएको स्पस्ट पानुभयो ।

भारतले आइसीयू कक्ष निर्माण र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनासँग माग्यो सहयोग

एजेन्सी । कोरोना संक्रमितको चाप बढेसँगै भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ । भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय

गेटा मेडिकल कलेजमा २ हजार शय्याको आइसोलेशन बनाउन मन्त्री भट्टको निर्देशन

गेटा मेडिकल कलेजको निरीक्षण गर्दै मन्त्री भट्टले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र कैलालीलाई आइसोलेसन सन्चालनमा तीव्रता दिन निर्देशन दिनुभएको हो ।

वीरको नयाँ भवनमा कोभिड अस्पताल बनाइने, १ हजार शय्याको अस्थायी अस्पताल बनाउन सेनालाई निर्देशन

यस्तै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिनुभएको पनि सम्बोधनमा उल्लेख गर्नुभएको छ ।

बेलायतद्वारा प्रजनन् तथा यौन स्वास्थ्य कार्यक्रमका लागि दिँदै आएको सहायतामा ८५% ले कटौती

एजेन्सी । संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (यूएनएफपीए) ले बेलायतको आलोचना गरेको छ । बेलायताले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई दिँदै आएको सहायतामा ८५ प्रतिशतले कटौती गरेको भन्दै यूएनएफपीएले आलोचना गरेको हो ।

प्रधानमन्त्रीले गरे स्वास्थ्य मापदण्ड उल्लङ्घन, ठूलो संख्यामा ‘सीताराम शोभा रथयात्रा स्थापना समारोह’ काे आयाेजना

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारबाट आज बिहानैै सरकारले बनाएको स्वास्थ्य मापदण्ड उल्लङ्घन भएको छ । मन्त्रिपरिषद् बैठकले २५ जनाभन्दा बढी मानिसको जमघट गर्न नपाइने भनि बनाएको स्वास्थ्य मापदण्ड बालुवाटारबाटै उल्लङ्घन