पोखरा । पोखरामा स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर १३ वर्षिय दीपेश शर्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको