एजेन्सी । स्वीडेनको एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ । राजधानी स्टकहोमबाट २ सय किलोमिटर पश्चिममा रहेको ओरेब्रोको रिसबर्गस्का विद्यालय परिसरमा प्रवेश गरेका बन्धुकधारीले
एजेन्सी । युरोपेली मुलक स्वीडेनमा २५ वर्ष यताको बढी चिसो भएको छ । स्वीडेनका विभिन्न राज्यहरुमा अहिले तापक्रम शुन्यदेखि माइनस ४० डिग्री सेंटीग्रेडसम्म झरेको छ । यो समयमा यहाँ २५
एजेन्सी । टर्कीको संसदीय समितिले स्वीडेनको नाटो प्रस्तावलाई अनुमोदन गरेको छ । टर्कीको संसदको विदेश मामिला समितिले स्वीडेनको नाटो प्रस्तावलाई छलफलपछि अनुमोदन गरेको हो । यो पूर्ण संसदको मतदानमा राख्नको
एजेन्सी । आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा शतर्कता बढाएको छ । स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरुको खतरा बढ्दै गएको भन्दै थप शतर्कता बढाएको बताएको हो । स्वीडिस सुरक्षा
एजेन्सी । स्वीडेनलाई एटलान्टिक सहयोग संगठन नेटोको सदस्यता दिन टर्की सहमत भएको छ । यसअघि स्वीडेनलाई टर्कीमा सामेल गर्न टर्कीले अवरोध गरेकोमा स्वीडेनले आफू नेटोको सदस्य हुन गरेको प्रस्तावलाई टर्कीका
काठमाडौं । स्वीडेनमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी शक्तिहरुको अभूतपूर्व जित भएको छ । निर्वाचन परिणाम अनुसार कुल ३५९ सदस्यीय संसदमा दक्षिणपन्थी स्वीडेन डेमोक्रेट्स् र उग्र दक्षिणपन्थी पार्टी क्रिश्चियन डेमोक्र्याट्सले १७६
काठमाडाैं । साविक विजेता नेदरल्याण्ड्स र स्वीडेन युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । इंग्ल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा स्विट्जरल्याण्डलाई ४–१ ले पराजित गर्दै
काठमाडौं । नर्थ एटलान्टिक सहयोग संगठन नेटोमा सामेल हुने फिन्ल्याण्ड र स्वीडेनको चाहनालाई टर्कीले पनि समर्थन गर्ने भएको छ । विशेष गरी फिनल्याण्डको सदस्यतालाई लिएर टर्कीको सहमति रहँदै आएकोमा स्पेनको
यस वर्ष संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअन्तर्गत लक्ष्य १६ जना शान्ति, न्यायपूर्ण तथा सबल संस्थामा टेवा पुराउने व्यक्तित्वहरूलाई चुनिएको छ । तालिम कार्यक्रम मार्च २०२२ देखि जुन २०२२ सम्म
स्वीडेनमा महिलालाई मतदान गर्ने अधिकार दिएको १०६ वर्षपछि बुधबार प्रधानमन्त्रीमा ५४ वर्षीय सोसल डेमोक्रयाट नेतृ एन्डर्सन नियुक्त हुनुभएको थियो ।