२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस नेता गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म लोकतन्त्र सेतु गाथा हुने

काठमाडौं । नेपाली कांग्रेसका नेता स्व.प्रदीप गिरीको स्मृतिमा काठमाडौंदेखि काशीसम्म ‘प्रदीप गिरी स्मृति लोक एवं लोकतन्त्र सेतु गाथा’ हुने भएको छ । प्रदीप गिरी पावन स्मृति आयोजक समितिले बिहीवार गिरीको