१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हेटौंडामा २८ वटा अटो एम्बुलेन्स सञ्चालन

मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमितहरूको आवातजावतलाई सहज गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

भारतमा मृतकको संख्या घट्दा १४ हजार संक्रमित बढे

यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा २५ सय ४५ जनाको मृत्यु हुँदा ७६ हजार ६ सय ३८ संक्रमित थपिएका छन् । अमेरिकामा ८ सय १६ जनाको कोभिडबाट ज्यान जाँदा ३४ हजार

ग्रान्डीले कोभिडका बिरामी भर्ना नलिने

काठमाडौं । ग्रान्डी इन्टरनेसनल हस्पिटलले कोभिड १९ का नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएका कारण कोभिड १९ का नयाँ बिरामी

गंगा नदीमा बेवारिसे शव (अपडेट) : शव संख्या ७१ पुग्यो, संक्रमितको शव त्यत्तिकै फ्याँकिएको आशंका

एजेन्सी । भारतको विहारस्थित गंगा नदी किनारमा भेटिएका बेवारिसे शवको संख्या ७१ पुगेको छ । पहिचान नखुलेका ती शव कहाँबाट आयो भन्ने समेत यकिन हुन सकेको छैन । पछिल्लो पटक

कञ्चनपुरमा एकैदिन १५ कोभिड संक्रमितको मृत्यु

जिल्लामा कोभिडबाट हालसम्म ८९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये गतवर्ष १४ जनाको ज्यान गएको थियो भने दोस्रो चरणको कोरोना भेरिएन्टका कारण ७५ जनाको ज्यान गएको छ ।

कोभिड संक्रमितलाई उपचार खर्च दिने पाँचखाल नगरपालिकाको घोषणा

यसअघि पाँचखाल नगरपालिकाले नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्दै आउनुभएको गाडीलाई कोभिड बिरामीको लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो ।

स्याङ्जाका एकैदिन ४ जना कोभिड संक्रमितको मृत्यु

गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा २६ गते बेलुका ८ बजे मुत्यु भएको छ । उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा ६ संक्रमितको मृत्यु

चितवन । चितवनका दुई अस्पतालमा आइतबार राती मात्र छ संक्रमितको मृत्यु भएका्े छ । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

कोभिड संक्रमित बडिमालिका नगरपालिका–९ का वडाअध्यक्षको मृत्यु

शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो ।

काठमाडौंका चार अस्पतालमा अक्सिजन अभाव, कोभिड संक्रमित भर्ना नलिने

अक्सिजन आपूर्तिको वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोभिडका बिरामी भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।