कार्यपालिकाले निर्णय गरेको अवस्थामा मात्र आफूले सूचना दिने भन्दै उहाँले सूचना दिन आनाकानी गर्नुभयो । कार्यपालिकाको निर्णय आएको खण्डमा आफूले नरोक्ने उहाँको भनाइ छ । स्थानीय तह निर्वाचनको बेला भएकाले
मन्त्री थापाले प्रदेश कानून पुनरावलोकन समितिले प्रदेश कानूनमा संशोधन गर्नुपर्ने विषयको पहिचान गरेको र केही प्रदेश ऐन संशोधन गर्ने विधेयकको प्रारम्भिक मस्यौदा तयार भइसकेको उल्लेख गर्नुभयो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यावश्यक सहयोग आवश्यक छ भनिरहँदा सहयोग नचाहिने घोषणा गर्ने सरकारले स्वास्थ्य संकटकालबारे छलफल चलाउनु विरोधाभासपूर्ण रहेको छ ।