काठमाडौं । विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव नेपालमा पनि मनाइँदैछ । ‘मोहम्मद डे’ पनि भनिने यस दिन मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका