३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


भरतपुरको मेयरमा फेरि पनि विजयी हुनेछु : रेनु दाहाल

मेयर दाहालले चितवन कांग्रेसले असन्तुष्टि जनाउनु स्वभाविक भएको बताउँदै गठबन्धनको निर्णय सबैले मान्नुपर्नेमा जोड दिनुभयो । यद्यपि गठबन्धनमा निर्वाचन लड्दा केहीले अन्तर्घात गर्नेमा भने आफू जानकार रहेकोसमेत बताउनुभयो ।