काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न भागबाट बरामद गरिएका झण्डै नौ हजार हतियार नष्ट गरेको छ । विभिन्न ब्यक्तिहरुबाट जफत गरिएका तथा बेवारिसे रुपमा भेटिएका ८ हजार ८९६ थान हतियार