१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीमा हतियारसहित वडाध्यक्ष पक्राउ

प्रहरीले शाहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान, त्यस्तै वडाध्यक्ष चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता

बाख्राको गोठबाट दुई बन्दुकसहित जनावरलाई पासो लगाउने जालो बरामद

गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाएर राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हतियारको सहज उपलब्धता रोक्न म्यानमारलाई राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघले आफ्नो मुलुकमा हतियारको सहज उपलब्धता रोक्न म्यानमारलाई आग्रह गरेको छ । राष्ट्रसंघको महासभाले गत नोभेम्बरमा भएको आम निर्वाचनको परीणाम स्वीकार गरेर जननिर्वाचित नेताहरुलाई रिहा गर्न पनि

प्रहरीले ‘डमी’ हतियारबाट प्रशिक्षण गर्ने

हेटौंडा, जेठ २ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिका लागि काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाईहरुबाट हाल नियमित

म्यानमारमा हतियार प्रतिबन्ध लगाउन एमनेष्टीको माग

एजेन्सी । इमनेस्टी इन्टरनेशनललगायत विभिन्न २० सय भन्दै बढी गैरसरकारी संस्थाहरुले म्यानमार हतियारको प्रतिबन्ध लगाउन माग गरेका छन् । गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सत्ता लिएसँगै भएका विरोध प्रदर्शनहरुमा

हतियार नभएको विप्लव नेकपाको दावी

काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरूसँग हतियार नभएको दावी गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सञ्चारकर्मीसँगको साक्षात्कारमा

विप्लव समूहको हतियार खोइ ?– अर्जुननरसिंह केसी

चितवन । नेपाली कांग्रसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हतियारको विषयमा प्रश्न उठाउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले विप्लव समूह

हतियार देखाएर लुटपाट गर्ने तीनजना समातिए

कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई

अमेरिकामा मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने हतियारसहित पक्राउ

वासिङ्टन, कात्तिक २१ । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया

बागलुङमा ११ थान हतियारसहित ११ जना सार्वजनिक

बागलुङ, असोज ३० । जिल्ला प्रहरी कार्यलय बागलुङले ११ थान अवैध हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६५ औँ प्रहरी दिवसका अवसरमा ११ थान अबैध हतियार सहित