२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


रुकुमपश्चिममा छोराले गरे बुवाको हत्या

काठमाडौं । रुकुमपश्चिममा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन् । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीरबहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ

नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा कर्मचारीको हत्या

काठमाडौं । नेपाल आयल निगमको धनुषास्थित महेन्द्रनगर डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित निगमको डिपोमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश

सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाही चन्द्रनगर गाउँपालिका रतनपुर बस्ने ८० वर्षीय यादवको आइतबार राती हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा

पाटन हत्या प्रकरणमा चारजना पक्राउ

बैतडी । बैतडीको पाटन नगरपालिका– ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । विरभानको हत्यामा संलग्न रहेका पाँच जनाको नाममा

वालिङमा धारिलो हतियार प्रहार गरि हत्या

स्याङ्जा । स्याङ्जाको वालिङमा धारिलो हतियार (चक्कु) प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका ३

कपिलवस्तुमा एक युवकको अपहरणपछि हत्या

कपिलवस्तु । कपिलवस्तुमा एक युवकको अपहरणपछि हत्या भएको छ । मायादेवी गाउँपालिका– २ अभिरावस्थित मदरसाको कोठाभित्र हत्या गरि फालिएको अवस्थामा शव फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ । अभिरावको एक

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या

काठकाडौं । मोरङको बेलबारी नगरपालिका १ शिशौलीका बमबहादुर लिम्बूले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका छन् । आठ वर्षीय छोरा भने बाँच्न सफल भएका छन् । प्रहरीका

धारिलो हतियार प्रहार गरी म्याग्दीमा युवकको हत्या

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरिएको छ । बेनी नगरपालिका–८ पिपलचोक निवासी रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या

महिलाको हत्याका आरोपी पक्राउ

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतको दर्भङ्गा लालाबाग थाना घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारी

हत्या गरी फरार व्यक्ति ६ वर्षपछि पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले