जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जेल र बाल सुधार गृह पठाइएको हो ।
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ७ गौरिघाट निवासी बिबेक मल्ल रहेका छन् । गत जेष्ठ २१ गते मोरङ्ग
बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भोट हाल्न इटहरीबाट खोटाङको चिसापानी ल्याउँदै गर्दा खोटाङकै बाह्रपोखरी गाउँपालिका–५ पानीटारस्थित दुधकोशी नदीको बगरमा हत्या गरि खाल्डोमा पुरेर नीरबहादुर फरार भएको प्रहरीले जनाएको छ ।
यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाले गत बैशाख २९ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ६ निवासी राकेशभक्त पौडेलको हत्या सम्बन्धमा छानविन गर्न उच्चस्तरीय छानविन आयोगको गठन
घाइते अशोकलाई उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घटनामा संलग्न रविलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
काठमाडौं । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको हाे । घर नजिकै
श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताउनुभयो ।
मतदानको अघिल्लो रात वडा सदस्यको उम्मेदवारी दिएका दिएका चित्रबहादुर केसीको घरमा भोजभतेरमा क्रममा पौडेलको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।
निर्वाचति उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।