उहाँका अनुसार बलात्कार मुद्दामा दोषी ठहर भएका ठाकुरलाई संहिताको दफा २२८ बमोजिम पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्ने र दफा ४१ को उपदफा (१) (क) बमोजिम पीडित राहत कोषमा २ हजार
आचार्यका अनुसार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि ५० हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
उनीहरूलाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ परेका उचितलाल सदाले साउन १३ गते राती साढे १० बजे नै कृसलाको हत्या गरेको स्वीकार गरेका छन् ।
भैरहवा । रुपन्देही प्रहरीले हत्याको आरोपमा चार जनालाई पक्राउ गरेको छ । चामल लुट्नका लागि ट्रक चालकको हत्या गरेको आरापमा उनिहरुलाई पक्राउ गरीएको हो । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका ३०
एक साताअघि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिएनन् । प्रायजसो आफन्त र साथीको घर गइरहने भएकाले प्रहरीमा खबर नगरिएको बताइएको छ ।
एजेन्सी, साउन २२ । अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या गरिएको छ । अफगान सरकारको सूचना तथा मीडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो । बीबीसीका अनुसार तालिबान लडाकूहरुले
जिल्लाको त्रियुगा नगरपालिका–८ उत्तराइटोलमा एक वृद्धको हत्या भएको छ । ६५ वर्षीय महिकर चौधरीको बुधबार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।
अमेरिका, असार ३० । अमेरिकाको न्यूजर्सी राज्यमा एक नेपालीले अर्का नेपालीकै हत्या गरेको छ । हत्या न्यूजर्सीस्थित मवाहमा ग्यास स्टेशनमा गरिएको हो । २४ बर्षे मिलन घिमिरेले ग्यास स्टेशनमा काम
समूहमा रहेका केही व्यक्तिहरु कोलम्बियाको सैनिक बलबाट अवकास प्राप्त रहेको हेइटीले बताएको छ । अरु भने ताइवानको कूटनीतिक घेराबाट हेइटी प्रवेश गरेको अनुमान छ ।
एजेन्सी । हाइटीको प्रहरीले राष्ट्रपति जोभनेल मोइसको हत्याविरुद्ध गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ भने केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मीको कारवाहीमा मारिनेमध्ये एक जना अमेरिकी नागरिक