७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भाइले गरे दाइको हत्या

सल्यान, असोज ३० । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।

हत्याको विषयमा कांग्रेसको प्रदर्शन

सर्लाही, असोज ३० । दलित अगुवा महेन्द्र रामको हत्याको विषयलाई लिएर नेपाली कांग्रेसले सर्लाहीले विरोध जनाएको छ । शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दे कांग्रेसले सर्लाही क्षेत्र नम्बर-४ मा पर्ने सबै

गाँजा खान नपाएपछि साथीको हत्या

बनियानी, असोज २९ । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन्

झापामा हत्याका घटना बढ्दै

झापा, असोज २८ । झापामा श्रृङ्खलाबद्ध रुपमा हत्याका घटना बढ्न थालेका छन् । भदौ १६ यता मात्रै जिल्लामा ४ जनाको हत्या भएको छ । आफ्नै श्रीमानले हथौडा र खुकुरी प्रहार

सर्लाहीमा झडप, ३२ सुरक्षाकर्मी र २० प्रदर्शनकारी घाइते

सर्लाही, असोज २८ । सर्लाहीमा स्थानीय एक व्यक्तिको हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको समूहसँग सुरक्षाकर्मीको झडपमा बुधबार ५२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुईजना

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, असोज २७ । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा ‘मुख्य योजनाकार’सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ

बलात्कारीका लागि मौजुदा कानुन नै पर्याप्त र कडा : कानुनविद्

काठमाडौं, असोज २४ । नेपालमा पछिल्लो समय बलात्कारका बढ्दो घटना सार्वजनिक हुन थालेपछि सडकदेखि संसदसम्मै पीडकलाई मृत्युदण्ड नै दिनुपर्ने माग जोडदाररुपमा उठेको छ । बलात्कारजस्तो कुकृत्य अनि घटनापछि हत्यासम्मका आपराधिक

काठमाडौंमा महिलाको हत्या गरी फरार आरोपी हेटौंडाबाट पक्राउ

काठमाडौं, असोज २० । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले दुई वर्षअघि एकजना महिलाको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ हाल मकवानपुरको

राहुल र प्रियंकासहित २०० जनाविरुद्ध मुद्दा

गौतमबुद्ध नगर, असोज १६ । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २०० जनाविरुद्ध मुद्दा लगाइएको छ । भारतीय दन्ड संहिता

राहुल र प्रियंका गान्धी गिरफ्तार, राहुलको प्रश्न-‘मोदीबाहेक कोही हिँड्न नपाउने हो ?’

नोइडा, असोज १५ । भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका दुई शीर्ष नेता बिहीबार गिरफ्तारीमा पर्नुभएको छ । पार्टीका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीलाई प्रहरीले यमुना