एजेन्सी । उत्तरी कंगोमा विद्रोही समूहको आक्रमणमा परी कम्तिमा ४५ जनाको मृत्यु भएको छ । उत्तरी कंगोको दिजुगु क्षेत्रको लाला भन्ने स्थानमा आन्तरिक रुपमा विस्थापित भएका मानिसहरुको बस्तीमा विद्रोहीहरुले सोमबार
काठमाडौं । सर्लाहीमा दाइजोका कारण दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका–३ को फरहदवा र वडा– ६ स्थित लक्ष्मीपुरका दुई महिलाको दाइजोका कारण हत्या भएको हो । फरहदवाका
काठमाडौं । सङ्खुवासभामा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या गरिएको छ। सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका
एजेन्सी । जापानमा बिहीबार अन्धाुधन्द गोली तथा चक्कु प्रहार गरेर चार जनाको हत्या गर्ने संदिग्ध अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । जापानी समाचार एजेन्जी क्योदोका अनुसार घटना गराएको अभियोगमा प्रहरीले
एजेन्सी । भारतको हरियाणाकाे साइबर सिटी गुरुग्राम शहरमा प्रेमीद्वारा मोडलको गोली हानी हत्याको प्रयास गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार शाइना नाम गरेकी माेडललाई उनकाे धीरज नाम गरेका प्रेमीले
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याको रहस्य समय क्रममा खुल्ने दावी गर्नुभएको छ । मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेको पुरानो मूख्यालय बल्खुमा बुधबार आयोजित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ । २०५०
एजेन्सी । पाकिस्तानमा राजनीतिक भाषणका क्रममा इसनिन्दाको आरोपमा एक व्यक्तिको कुटपिट गरी हत्या गरिएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मर्दान शहरमा राजनीतिक र्यालीमा मौलाना निगार अली नामका एक व्यक्तिले
एजेन्सी । सर्वियाको राजधानी बेलग्रेडमा एक जना किशोरले स्कुलमा अन्धाधुन्द गोली प्रहार गरी १३ जनाको हत्या गरेका छन् । यस्तै, गोली प्रहारबाट ६ बालबालिका र एक जना शिक्षक घाइते भएका
एजेन्सी । हैटीमा सशस्त्र गुण्डा समूहको अराजक गतिविधीका कारण आजित भएका सर्वसाधारणले १३ जना गुण्डाको समूहलाई ढुंगा हानेर मारेका छन् । राजधानी पोर्ट ओ–प्रिन्सका नजिकै उक्त घटना भएको जनाइएको छ