प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गर्नुभएको थियो । बालुवाटारमा आयोजित वैदिक अनुष्ठानसहितको पूजा गरि मूर्तिहरू चितवन पठाइएको हो ।
शास्त्रानुसार तपाईंले मंगलबारको दिन हनुमानको पूजा आराधना गर्नुभयो भने धेरै लाभ मिल्छ । सकेसम्म मंगलबारको दिन कुनैपनि हनुमानको मन्दिरमा गएर हनुमान चालीसाको पाठ गर्दा आर्थिक सम्पन्नता बढेर जाने धार्मिक विश्वास