काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको दावी गर्नुभएको छ । उहाँले रुसको तयारी भइसकेकाले आगामी दिनमा युक्रेनमाथि यस्तो आक्रमण हुने बताउनुभएको हो। ह्वाइटहाउसमा संवाददातासँग